एमाले र माओवादी केन्द्रपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेका माधव नेपाल समूहका नेताहरुले माओवादी नेताको समर्थन गरेपछि ओली समूहका नेताहरुले नेपाल पक्षीय नेताहरुको कटाक्ष गर्दै आएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता विश्वकर्माले ओलीले संविधान मास्ने काम गरेको भनेर अदालतले समेत दोषी ठहर गरिसकेको ओलीसँग सत्ता सहकार्य नहुने बताउनुभएको हो ।
काठमाडौं, फागुन २६ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको भन्ने निर्वाचन आयोगको पत्र संसद सचिवालयमा पुगेको छ । सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र
निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।
बामपन्थी एकताको पहललाई जारी, संविधानको कार्यान्वष्यन गर्न लोकतान्त्रिक पक्षहरुसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय पनि पार्टीको बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
पार्टीले आफूहरूलाई ओली–दाहाल पक्षले पहिलेदेखि नै प्रलोभन दिँदै आए पनि आफूहरूले न्यायिक लडाईं जारी राखेको दाबी पनि गरेको छ ।
साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरूको कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे दुवै पक्षमा छलफल चलिरहेको छ ।
माधव नेपाल पक्षधर नेताहरूको सोमबार नयाँ बानेश्वरमा भएको भेलाले एमाले पार्टीमै बसेर अध्यक्ष केपी ओली विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिनुभयो ।
एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नु अब त्यति सजिलो पक्कै छैन । किनकी ओलीसँग सार्वजनिक रुपमा यति धेरै दूरी बढेको छ कि, सँगै रहेर काम गर्ने सम्भावना कति रहँला ?
काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतको फैसलापछि विभिन्न जिल्लामा धमाधम विघटित नेकपा एमाले ब्युँताउन थालिएको छ । जिल्लाहरुमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टास्न नेकपा ओली पक्ष लागेको हो