दलहरुबीच अन्य जुनसुकै विकल्पमा छलफल भए पनि सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘सरकारमा ओलीको नेतृत्वको विकल्प मान्य हुँदैन ।’
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् ।
ओलीले विश्वासको मत लिन कुन पक्षसँग सम्झौता गर्नुहुन्छ यसै भन्न सकिने अवस्था छैन । लगभगमा भीरमा पुगेर एकाएक शक्ति आर्जन गर्नुभएका प्रधानमन्त्री ओलीले सरकार टिकाइ राख्न अर्को जुक्ति लगाउने सम्भव
एमाले र माओवादी केन्द्रपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेका माधव नेपाल समूहका नेताहरुले माओवादी नेताको समर्थन गरेपछि ओली समूहका नेताहरुले नेपाल पक्षीय नेताहरुको कटाक्ष गर्दै आएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता विश्वकर्माले ओलीले संविधान मास्ने काम गरेको भनेर अदालतले समेत दोषी ठहर गरिसकेको ओलीसँग सत्ता सहकार्य नहुने बताउनुभएको हो ।
काठमाडौं, फागुन २६ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको भन्ने निर्वाचन आयोगको पत्र संसद सचिवालयमा पुगेको छ । सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र
निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।
बामपन्थी एकताको पहललाई जारी, संविधानको कार्यान्वष्यन गर्न लोकतान्त्रिक पक्षहरुसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय पनि पार्टीको बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
पार्टीले आफूहरूलाई ओली–दाहाल पक्षले पहिलेदेखि नै प्रलोभन दिँदै आए पनि आफूहरूले न्यायिक लडाईं जारी राखेको दाबी पनि गरेको छ ।
साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरूको कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे दुवै पक्षमा छलफल चलिरहेको छ ।