Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


कृष्णभक्त पोखरेल ओली समूहमा : भन्छन्, ‘अब मूलधारको एमालेमा लागें’

पाेखरेल यसअघि पनि दलको नेताले बोलाएको बैठकमा जानुपर्ने पक्षमा हुनुहुन्थ्यो । चैत ५ गतेको बैठकमा पनि पोखरेलले बैठकमा जानुपर्ने बताउँदै आउनुभएको थियो ।

म अध्यक्ष भएको भए बेडरुममै पसेर गाला मुसारेर फकाउथेँ– माधव नेपाल

नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताउनुभएको छ । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उहाँको भनाइ छ ।

एमाले संसदीय दल बैठकः विधान पारित, बोर्ड २९ सदस्यीय र गुटमा लाग्नेलाई स्पस्टीकरण‍

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने

नेपाल–खनाल समूहको युवा संघ नेपालले राष्ट्रिय भेला राष्ट्रिय सभागृहमा जारी

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई जिम्मेवारीमुक्त गरेपछि समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै

ओलीले गरेका एकलौटी निर्णयहरु खारेज गरे आफ्ना गतिविधिहरु रोक्ने : नेपाल

काठमाडौं, चैत ६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनमा पार्टी अध्यक्ष केपी ओलीले गरेका एकलौटी निर्णयहरु खारेज भए मात्र आफूहरुका गतिविधिहरु रोक्ने बताउनुभएको छ । नेपाल पक्षका

भोलिको बैठकमा वामदेव सहभागी हुने

गौतमले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरूलाई पनि भोलिको बैठकमा आउनुपर्नेमा जोड दिनुभएको छ । बैठकमै केपी ओलीविरुद्ध लड्नुपर्ने उहाँको भनाइ छ ।

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा, अब एमालेको सक्रिय राजीनितिमै लाग्ने

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । तीन वर्ष सरकारको कानूनी सल्लाहको भूमिका निर्वाह गरेका खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामाको जानकारी दिएको बताउनुभयो ।

एमाले एकता थप संकटमाः दुवै पक्ष आ–आफ्नै अडानमा, मिलाउन बामदेवको जोड

नेपाल कम्युुनिष्ट पार्टी (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षले समानान्तर कमिटी विस्तारदेखि गुटगत भेलालाई निरन्तरता दिन थालेपछि पार्टी एकता थप संकटमा पर्दै गएको छ ।

कारबाहीको प्रक्रिया किन यति ढिलो गरेको हो, हामी नै छक्क परेका छौं– योगेश भट्टराई

‘उहाँले हामीलाई कारबाही गर्ने प्रक्रिया किन यति ढिलो गरिरहनुभएको छ, छक्क परेका छौं हामी,’ उहाँले भन्नभुयो, ‘छिटो गर्नुस् भनेको खोइ, किन एकदम ढिला गर्नुभएको हो ।’

७ गते गुटको भेला हो, हामी जाँदैनौं– योगेश भट्टराई

‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उहाँले भन्नुभयो, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, त्यसरी नै त्यो बैठकमा हामी जाँदैनौं ।’