बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग विना मास्क तस्वीर खिचाउनुभएको थियो । तस्वीर आएपछि रिजालसहित अन्य नेताहरूको आलोचना भएको थियो ।
बहालवाला २ सय ६६ सांसद्मध्ये १ सय ३६ सांसदले साथ दिए ओलीको पद जोगिन्छ । माओवादी र कांग्रेस मिले पनि अविश्वास प्रस्ताव पास गराउन २७ सांसद् आवश्यक पर्छ । अविश्वासको
नेतृत्वमा रहनेले नेता कार्यकर्ताको भावना, आवश्यकतालाई सुन्नै नचाहाने बुझ्नै नखोज्ने दम्भले झन् झन् संकट आइपरेको नेता नेपालको भनाइ छ ।
बैठकले युवा संघको इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई, अनेरास्ववियुको इञ्चार्ज खिमलाल भट्टराईलाई, प्रेस चौतारीको इञ्चार्ज सूर्य थापालाई र मजदुर इञ्चार्जको जिम्मेवारी विनोद श्रेष्ठलाई दिएको छ ।
यसैबीच माधवकुमार नेपाल समूहका नेताहरूले दिएको स्पष्टीकरण तुलनात्मक रूपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।
ज्वाला भने केही समयअ अघि कर्णाली प्रदेशका मन्त्री हुनुहुन्थ्यो । पार्टीले अविश्वासको प्रस्ताव पेश गर्दै राजीनामा दिन निर्देशन दिएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले साविक नेकपा विभाजनपछिकै स्थायी कमिटीलाई एमालेको स्थायी कमिटीमा रुपान्तरण गर्नुभएको छ ।
काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आज पनि संवाद हुँदैछ । अध्यक्ष ओली र नेता नेपाल पक्षबीचको अहं र एकार्कालाई
सागर महत अर्घाखाँची । माओवादीको जनयुद्ध पछि देश शान्ति प्रक्रियामा गईसकेपछि २०६४ यताको चुनावमा प्रतिनिधी सभामा बिजयी हुदै आउनुभएका र अर्घाखाँचीबाट पटक–पटक मन्त्री हुनुभएका टोपबहादुर रायमाझी अहिले खुलेर पूर्व माओवादी
काठमाडौं, वैशाख ८ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराईले एमालेलाई एकताबद्ध