Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


ओली र नेपालबीच ४ घण्टाको वार्ता

व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।

ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता सुरु

यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।

एमालेलाई फुटबाट जोगाउने अन्तिम प्रयास जारी, ओली र नेपालले गरे फोन सम्वाद

काठमाडौं । फुटको डिलमा पुगेको नेकपा एमालेलाई विभाजनबाट रोक्ने अन्तिम प्रयासमा नेताहरु जुटेका छन् । पार्टी अध्यक्ष केपी ओली पक्षीय स्थायी कमिटी बैठक बसेर वरिष्ठ नेता माधव नेपालसहित चार जनाको

माधव नेपालसहित चार नेतालाई गरेको कारबाही फुकुवा गर्ने एमालेको निर्णय (निर्णयसहित)

काठमाडौं, वैशाख ३० । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल,

यी हुन् ओलीलाई विश्वासको मत दिन संसदमा अनुपस्थित एमालेका २८ सांसद

आज भएको मतदानमा संसदमा उपस्थित २ सय ३२ जना सांसदमध्ये ९३ जनाले मात्र ओलीले पक्षमा मतदान गरे । बाँकी कसैले तटस्थ बसे भने धेरेजसोले विश्वासको मतको विपक्षमा मतदान गरे ।

पार्टी फुटाएर आफू सामेल हुने बामदेव गौतमको धारणा

पार्टी अध्यक्ष केपी ओलीसँग छलफलपछि उपाध्यक्ष एवं राष्ट्रिय एकता अभियानका संयोजक गौतमले दुई वटा धारणा स्पष्ट पार्नुभएको उहाँका प्रेस संयोजक विश्वमणी सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

माधव नेपालले पार्टी फुटाए साथ दिने वामदेव गौतमको घोषणा

काठमाडौं, वैशाख २७ । नेकपा एमालेका नेता वामदेव गौतमले माधव नेपालले पार्टी विभाजन गरेमा आफूले साथ दिने प्रष्ट गर्नुभएको छ । तर पार्टीभित्रै रहेर समानान्तर गतिविधि गर्ने र कमिटी बनाउने

प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरे-नेपाल पक्ष

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप सोही पार्टीको माधव नेपाल पक्षले लगाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट आज लिन लागेको

माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने, संसद बैठकमा पनि नजाने

काठमाडौं, वैशाख २७ । नेकपा एमालेका माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने भएका छन् । तर उनीहरु आज बस्ने संसद बैठकमा पनि नजाने भएका छन् । सिंहदरबारमा बसेको नेपा

माधव पक्षलाई हतारमा अप्रिय निर्णय नलिन ओलीको आग्रह

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् एमालेका सांसदहरूलाई सम्बोधन