काठमाडाैं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र सार्वजनिक
काठमाडौं । नेकपा एमालेले आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आराेपमा तीन नेतालाई पार्टीबाट निष्कासित गरेकाे छ । प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली)
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिनुभएकाे छ । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिनुभएकाे हाे । पार्टी अध्यक्ष केपी
भैरहवा । एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई नेकपा एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा बासुदेव घिमिरेले आधिकारिकता पाउनु भएकाे छ । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट
काठमाडाैं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दल आउँदो निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्न नसक्ने बताउनुभएको छ । एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाले सत्तारुढ दल गठबन्धन गरेर अस्तित्व
काठमाडौं । जनता समाजवादी पार्टी (राजपा)की केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गर्नु भएकाे हाे। एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रहरीलाई पार्टीमा
सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिससहित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैबाहिक अंगीकृतहरुले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको पार्टी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने कुरा नबिर्सन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान
काठमाडौं । नेकपा (एमाले) काे स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज (मंगलबार) देखि