Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पाए दल दर्ताको प्रमाणपत्र

काठमाडौं । निर्वाचन आयोगले दुई नयाँ पार्टीलाई दर्ता गरी प्रमाणपत्र दिएकाे छ । प्रमाणपत्र पाउनेमा नेकपा एमालेबाट फुटेर बनेकाे नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी

नयाँ पार्टीसँगै नेपालसमक्ष चुनौतीका चाङ, एमाले एकताको औचित्य समाप्त

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यको निर्वाचन आयोगमा सनाखत भएसँगै एमालेभित्र एकताको औचित्य समाप्त भएको छ ।

ओलीले पार्टीको ढोका बन्द गरेपछि बाध्य भएर नयाँ दल खोल्नुपर्यो– माधव नेपाल

केपी ओली र आफूहरूको कित्ता छुिट्टएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरूसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।

पार्टीबाट निष्कासन गरेपछि बाध्य भएर नयाँ पार्टी गठन गरियो– अध्यक्ष नेपाल

ओलीले राजनीतिक र वैचारिक रूपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकीकृत समाजवादी) गठन गर्न बाध्य भएको उहाँकोभ भनाइ छ । उहाँले आफूहरूसँग केन्द्रीय समिति र संसद दुवैमा २० प्रतिशतभन्दा