Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप

काठमाडाैं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले