Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


गायिका नीतु पौडेलले किन गरिन् आत्मदाहको प्रयास ?, बर्न अस्पतालमा उपचार जारी

काठमाडौं । गायिका नीतु पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन्। पौडेलले शनिबार दिउँसो अनामनगस्थित रेकर्डिङ स्टुडियो बाहिर आफ्नै शरीमा आगो लगाएकी हुन् ।पौडेललाई उपचारका लागि कीर्तिपुरस्थित बर्न