Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


भारतकाे बिहारका मुख्यमन्त्री नीतीशले दिए पदबाट राजीनामा

एजेन्सी । भारतको बिहार प्रदेशका मुख्यमन्त्री एवं जनता दल (युनाइटेड) का वरिष्ठ नेता नीतीश कुमारले पदबाट राजीनामा दिनुभएको छ । लामो समयदेखि बिहारको सत्ता सम्हाल्दै आएका कुमारले मंगलबार राजीनामा दिनुभएको