Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


वामदेवको विजोग : २०५४ देखि २०७९ सम्म केलाउँदा

माओवादीसँगको हिमचिमको कारण तत्कालिन समयमा पार्टीभित्रै गौतमको चर्को आलोचना भएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित गौतमले उक्त पराजयलाई राजनीतिक जीवनको भयानक दुर्घटनाका रूपमा टिप्पणी गर्नुभयो

वामदेव गौतम पार्टीकाे संयाेजकबाट निस्कासित

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिनुभयाे ।

मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्कासित

मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रेम प्रस्ताव राखेर अंकमाल गरेका दुई विद्यार्थी विश्वविद्यालयबाट निष्कासित

विद्यार्थीहरूले गलत व्यवहार गर्दै नियम उल्लंघन गरेको विश्वविद्यालयको आरोप छ । निष्कासित गर्नुअघि उनीहरूलाई अनुशासन समितिको शुक्रबारको बैठकमा बोलाइएको थियो । तर, उनीहरू उक्त बैठकमा अनुपस्थित थिए ।