Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


गायक निशान भट्टराईले गरे प्रेमिकासँग विवाह

काठमाडौं, साउन २७ । गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको