Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


आगामी निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति

काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति दिएको छ। आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो। आयोगले गत

राजनीतिक दल र सरकारबीचकाे संवाद सकारात्मक (भिडियाे रिपोर्ट)

काठमाडाैं। निर्वाचनका लागि राजनीतिक वातावरण गराउन पर्याप्त पहल नगरेको आरोप लागिरहेकाे समयमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटघाटलाई तीब्र बनाउनुभएको छ। विघटित प्रतिनिधि सभादेखि निर्वाचन आयोगमा दर्ता भएका सबै जसो दलसँग

संशयकाबीच निर्वाचनकाे प्रक्रिया तीव्र (भिडियाे रिपाेर्ट)

काठमाडाैं। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन प्रयोजनका लागि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दल दर्ता भइसकेको छन् । दल दर्तामा साना ठूला दलको उत्साहजनक सहभागिता भइरहेको हाे। मतदाता

म्यान्माको आगामी निर्वाचन स्वतन्त्र र विश्वसनीय रूपमा हुने आशंका

एजेन्सी। थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि शुरु हुन लागेका म्यान्माका निर्वाचनहरू स्वतन्त्र र विश्वसनीय दुवै नहुने बताउनुभएकाे छ। उहाँले हिरासतमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीको तुरुन्त रिहाइको आह्वान

आगामी निर्वाचनकाे प्रयोजनका लागि आयोगमा ६८ दल दर्ता

काठमाडाैं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलबारसम्म ६८

बागमती प्रदेशमा दुई लाख बढी नयाँ मतदाता थपिए

मकवानपुर। बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ ।

सरकारले निर्वाचनको वातावरण बनाउन सकेन: राष्ट्रियसभा सांसद

काठमाडौं। राष्ट्रिय सभाका सांसदहरुले निर्वाचन गराउने वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सोमबार बोल्दै सांसदहरुले निर्वाचनको

आगामी निर्वाचनका लागि सुरक्षा निकायलाई सवारी खरिद गर्ने गृहको तयारी

काठमाडौं। आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनहरूको खरिद अनुमति प्राप्त भई प्रक्रिया समेत अघि बढेको छ। गृह मन्त्रालयको सक्रियता

आगामी फागुनमा हुने निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ। आयोगले साढे ७ अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ

आगामी निर्वाचनमा भाग नलिए राजनीतिक दल बहिर्गमन हुने छन्: आयुक्त भण्डारी

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग नलिए राजनीतिक दलहरू मुलुकमा गर्ने राजनीतिक योगदानबाट बहिर्गमन हुने जनाएकाे छ। आयोगमा मंगलबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त