Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


एमालेसँग एकल प्रतिस्पर्धा गर्न आऊ, सक्दैनौं भने गठबन्धन बनाएर आऊ– ईश्वर पोखरेल

एमालेको विरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोपसमेत लगाउनुभयो ।

आगामी निर्वाचनमा जितेर देखाउन दाहाल र नेपाललाई ओलीको चुनौति

काठमाडौं, कात्तिक ७ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गर्नुभएको छ । एमाले

आगामी चुनावमा सबै कम्युनिष्ट मिले पनि कांग्रेसले बहुमत ल्याउछ- मुख्यमन्त्री पोखरेल

अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै उहाँले तीनै तहको निर्वाचनमा पार्टीले बहुमत ल्याउने दोहोर्याउनुभयो ।

एनआरएनए निर्वाचनः दुई प्रभावशाली उम्मेदवारले बद्रीलाई छाडेर कुललाई साथ दिने

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबदल हुन थालेको छ । केही उम्मेदवारले टीम परिवर्तन गर्न थालेका छन् । अध्यक्षका प्रत्यासी बद्री केसीको टीममा रहेका दुई प्रभावशाली

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं: जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन प्रणाली नै त्रुटीपूर्ण रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनु भएको छ । कोटेश्वरको पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा आज आयोजित माओवादी निकट दलित

क्यानडामा संसदीय निर्वाचन सम्पन्न : प्रधानमन्त्री ट्रुडोकाे पार्टीलाई विपक्षी पार्टीले कडा टक्कर दिने

एजेन्सी । क्यानाडामा संसदीय निर्वाचन सम्पन्न भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले नियमित समय भन्दा २ वर्ष पहिल्यै गराउनु भएको आकस्मिक चुनावमा उनकै लिबरल पार्टीले भने विपक्षी कञ्जरभेटिभ पार्टीबाट कडा

एनआरएनको निर्वाचन स्थगित

काठमाडौं, भदौ २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको

चुनावको एक वर्षअघि गुजरातका मुख्यमन्त्रीद्वारा राजीनमा

आइतबार भाजपाको विधायक दलको बैठक बोलाइएको छ । उक्त बैठकले नयाँ मुख्यमन्त्री चयन गर्नसक्ने बताइएको छ । नयाँ मुख्यमन्त्रीका लागि चार नेताको दौडधुप बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचनपछि एमाले फेरि सरकारमा फर्किन्छ : प्रदिप ज्ञवाली

काठमाडौं, भदौ १८ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गर्नु भएको छ । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै

निर्वाचन आयोगले संसद सचिवालयसँग माग्यो एकीकृत समाजवादीको सांसदको विवरण

एमालेले नेता नेपालसहितका १४ जनालाई कारबाही गरेर सांसदबाट पदमुक्त गर्न पत्र पठाएको छ । उनीहरूलाई पदमुक्त गर्न अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्क्याए पनि सभामुख अग्नी सापकोटाले त्यसबारे कुनै