Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


निर्वाचनमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश

राप्रपा महाधिवेशनमा आज चुनावी प्रक्रिया शुरु हुदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारको

अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा निर्वाचन हुँदै

काठमाडौं । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा निर्वाचन हुन लागेको छ ।

अन्ततः एमालेमा हुने भयो निर्वाचन : केपी ओली र भीम रावलबीच अध्यक्षमा प्रतिस्पर्धा हुने

अध्यक्ष केपी शर्मा ओली र भीम रावलले अध्यक्षका लागि मनोनयन दर्ता गराएकाले रावल र ओलीबीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै युवराज ज्ञवालीले उपाध्यक्षमा र प्रदीप ज्ञवालीले उपमहासचिव पदका लागि

एमालेमा सहमतिबाट नेतृत्व चयनको प्रयास विफल, अध्यक्षसहित केही पदमा निर्वाचनको संभावना बढ्यो

राति अबेर सुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्नुभयो । लगतै अध्यक्ष मण्डलमा छलफल गर्नुभएक ओलीले भीम रावललाई उपाध्यक्षमा मनाउने प्रयास गर्नुभयो ।

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको

स्थानीय तहको निर्वाचन समयमै हुन्छ : मन्त्री कार्की

स्थानीय तहको पदाधिकारीको अवधि जेठ ५ गते सकिँदैछ । पदावधी सकिनु दुई महिना अगाडि निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ । पदाधिकारी विहीनताको अवस्था आउन नदिने उहाँको भनाइ छ ।

माओवादी केद्रकाे वडा सम्मेलन शनिबार

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार वडामा नेतृत्व चयनका लागि निर्वाचन हुने लागेको जानकारी गराएको हो ।

राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने, रिक्त हुने २० मध्ये १९ सदस्य छानिने

राष्ट्रियसभा सदस्यको पदावधि सकिन ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो

राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव

मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ ।