Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


इलाममा १ सय ११ वर्षीया विष्णुमाया अधिकारीद्वारा मतदान

अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु गरिएको थियो । उहाँले यसअघिका विभिन्न निर्वाचनमा ८ पटक मतदान गरिसक्नुभएको छ ।

देशभर ४२ प्रतिशत मतदान सम्पन्न

दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बर्दियामा ३२ र कास्कीमा ३५ प्रतिशत मतदान, सर्लाहीमा वर्षा

दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बर्दियामा ३२ प्रतिशत मतदान भएको छ भने कास्कीमा ३५ प्रतिशत मतदान सम्पन्न भएको हाम्रा संवाददता केशव कोइराला र प्रदीप पौडेलले जानकारी दिनुभयाे ।

स्थानीय तहकाे निर्वाचनमा आज देशभर एकैसाथ मतदान सुरु

काठमाडौं । स्थानीय तहको निर्वाचन आज (शुक्रबार) देशभर एकैसाथ मतदान सुरु भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा एकसाथ मतदान सुरु भएको निर्वाचन आयोगले जनाएकाे हाे । निर्वाचन

स्थानीय तहको निर्वाचनमा आज देशभर एकैसाथ मतदान हुँदै

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आज (शुक्रबार) मतदान हुँदै छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख

आज स्थानीय तह निर्वाचन

काठमाडौं । आज (शुक्रबार) देशैभरका ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । देश संघीयतामा गएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द

उपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई आयोगको अनुमति नचाहिने

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

विवेकपूर्ण मतदान गर्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरूको अपिल

यतिबेला मतदान केन्द्रदेखि बुथसम्मको सम्पूर्ण तयारी पूरा भएको छ । अब सबैमा मतदान घडीको अधैर्य प्रतिक्षा रहेको छ । सुरक्षा संयन्त्रले मतदाताको सुरक्षामा कुनै जोखिम नरहेको बताएको छ । तोकिएका

३५ हजार २२१ प्रतिनिधि चुन्न १ करोड ७७ लाखले मतदान गर्दै

निर्वाचनका लागि आयोगले प्रदेश १ मा १ हजार ८७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र, मधेस प्रदेश २ हजार १६३ मतदान स्थल, ४ हजार १८९ मतदान केन्द्र तथा