काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आज (शुक्रबार) मतदान हुँदै छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख
काठमाडौं । आज (शुक्रबार) देशैभरका ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । देश संघीयतामा गएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द
आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।
यतिबेला मतदान केन्द्रदेखि बुथसम्मको सम्पूर्ण तयारी पूरा भएको छ । अब सबैमा मतदान घडीको अधैर्य प्रतिक्षा रहेको छ । सुरक्षा संयन्त्रले मतदाताको सुरक्षामा कुनै जोखिम नरहेको बताएको छ । तोकिएका
निर्वाचनका लागि आयोगले प्रदेश १ मा १ हजार ८७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र, मधेस प्रदेश २ हजार १६३ मतदान स्थल, ४ हजार १८९ मतदान केन्द्र तथा
जनगणना गर्दा सबै नागरिकको घर–घरमा पुगेर तथ्याङ्क विवरण लिने, मतदाता नामावली चोक–चोकमा बुथ राखेर संकलन गर्ने सरकारले मतदान गर्न आफ्नै घरमा जानुपर्ने शर्त राख्नु आफैंमा विडम्बनापूर्ण छ ।
सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु
धरान–१५ का ७५ वर्षीय कर्णबहादुर गुरुङ आफूलाई मतदान गर्न अझै अन्योल रहेको बताउनुहुन्छ । मतदाता शिक्षा दिन कोही पनि नआएका कारण आफूले हालेको मत बदर हुने हो कि भन्ने उहाँलाई
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले कसैको प्रभावमा नपरी निर्भिकताका साथ आफूले उपर्युक्त ठानेको जनप्रतिनिधिलाई भोट हाल्न अपिल गरेको हो ।