Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


समानुपातिकतर्फको मतगणना मंगलबार सकिने

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मंगलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ ।

मंसिर २८ गतेभित्र राष्ट्रपतिलाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने आयोगको तयारी

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । यही मंसिर ४

निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले पूर्णरुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहीता

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुवातदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २७ लाख ७९ हजारभन्दा बढी मत प्राप्त गर्दा

समानुपातिकतर्फ १ करोड ३ लाख ७७ हजार मत गनियो, कसको कति मत ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ७७ हजार मत गणना गरिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म

अब चार वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ । अब सुनसरी–४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मतगणना

समानुपातिक मतगणना : हालसम्म कुन दलले कति पायो मत ?

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधि सभातर्फ २५

३५ दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ । आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा

दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने

काठमाडौं । दोलखाका विवादित मतदानस्थलमा पुनः मतदान हुने भएको छ । गत ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी

१५५ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक, कांग्रेस ५२ ठाउँमा विजयी, एमालेलाई ४१ सिट

काठमाडौं । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये १५५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार नेपाली कांग्रेस ५२ स्थानमा विजयी हुँदा नेकपा एमाले ४१ सिटका साथ दोस्रो