Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


सरकारमा सहभागी हुने बारे लोकतान्त्रिक समाजवादी अन्योलमा

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सरकारको औपचारिक धारणापछि मात्रै सहभागिताको विषयमा निर्णय लिने जनाएको छ ।

सनाखत सकियाे, प्रतिवेदन तयार भएपछि दल दर्ताको निर्णय हुन्छ– आयोग प्रवक्ता श्रेष्ठ

सनाखतमा नेकपा(एकीकृत समाजवादी) का तर्फबाट ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदमध्ये ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले सनाखत गरेको आयोगले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) का ५४ केन्द्रीय सदस्य र २९ जना सांसदले गरे नयाँ दल दर्ताका लागि सनाखत

नेताहरुले अबको चार महिनामा नेकपा (एस) देशकै ठूलो दल बन्ने पनि उद्घोष गरेका छन् । नेपालमा रहेका अरु कम्युनिष्ट घटकसँग एकता गरी ठूलो दल बनाउने उद्घोष उनीहरुले गरेका हुन् ।

निर्वाचन आयोगमा दल सनाखतः नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे हस्ताक्षर

हस्ताक्षर सनाखतका लागि दुबै पार्टीलाई अलग अलग स्थान तय गरिएको थियो । सम्बन्धित दललाई छट्टयाएको स्थानमा पुगेर ती दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गरेका हुन्

नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेता निर्वाचन आयोगमाः पार्टी दर्ताका लागि सनाखत हुँदै

सनाखत गर्नका लागि दुबै पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा (एस) र लोसपाका नेताहरु आयोगमा पुगेपछि आयोगका अधिकारीहरुले दल दर्ताका लागि दिएको निवेदनमा भएको हस्ताक्षरको सनाखत गरेका हुन्

संसद सचिवालयले आयोगलाई पठायो एमाले सांसदहरुको विवरण

काठमाडौं । संसद सचिवालयले निर्वाचन आयोगलाई नेकपा सांसदहरुको विवरण उपलव्ध गराएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले दल विभाजन गरी नयाँ दल दर्ताका लागि परेका दुई

कारबाही गरेको १४ सांसदको सनाखत नबुझ्न निर्वाचन आयोगलाई एमालेको दबाब

निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निवेदन दिएका नेकपा(एकीकृत समाजवादी)लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।

निर्वाचन आयोगले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको २६० सदस्य संख्यालाई तत्काल मान्यता नदिने भएको छ । कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको

नयाँ दलको सनाखतका लागि आयोगद्वारा नेपाल र ठाकुरलाई ९ गतेको निम्तो

सनाखतमा विभाजित पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुने व्यवस्था हालै आएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) नहुने भयो दर्ता, अर्को नाम प्रस्ताव गर्न आयोगको आग्रह

नेता नेपाल र ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले ती नाममा निर्णय दिन नसक्ने जानकारी सम्बन्धित दलहरुलाई दिइसकेको आयोगका एक पदाधिकारीले जानकारी दिनुभयो ।