Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


उपनिर्वाचनः आजदेखि निर्वाचन आचार संहिता लागू

काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि शुक्रबारदेखि आचार संहिता लागू भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा शुक्रबारबाट