Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवासँग निर्णायक वार्ता गर्न महाराजगञ्जमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टी सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महाराजगञ्ज पुगेका छन् । व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय थापा र