Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।

न्यायपरिषद् सदस्य निरालाको कोरोना संक्रमणबाट मृत्यु

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मंगलबार बिहान उहाँको निधन भएको अस्पतालका प्रवक्ता प्रविण नेपालले जानकारी दिनुभयो ।

मानव जातिलाई चन्द्रमामा पुर्‍याउने अभियन्ता कोलिन्सको निधन

एजेन्सी । मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–इलेभेनका एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा बुधबार निधन भएको हो । कोलिन्सको निधनपछि

बेलायती राजकुमार फिलिपको निधन

एजेन्सी । बेलायती राजकुमार फिलिपको निधन भएको छ । फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । फिलिप बेलायती महारानी एलिजाबेथ द्धितीयका पति हुनुहुन्थ्यो । महारानीले नै

मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।

जोशीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

बैठकले जोशीको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । शुक्रबार राति निधन भएपछि नेता जोशीको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ ।

राष्ट्रपति भण्डारीद्वारा नेता जोशीको निधनप्रति शोक व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेसका नेता नविन्द्रराज जोशीको निधनमा शोक व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत् जोशीको निधनबाट मुलुकले एक इमान्दार एवं स्वच्छ छवि भएका राजनीतिज्ञ

कांग्रेस नेता अशोक कोइरालाको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अशोक कोइरालाको निधन भएको छ । मोरङका पूराना नेता कोइरालाको विराटनरको न्यूरो अस्पतालमा बुधबार राति निधन भएको हो । निमोनियाबाट पीडित ७७ वर्षीय कोइरालाको

तान्जानियाका राष्ट्रपति मगुफुलीको ६१ वर्षको उमेरमा निधन

एजेन्सी । अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति जोन मगुफुलीको उपचारकै क्रममा निधन भएको हो ।

पूर्वमन्त्री खाती दम्पतीको एकैदिन, एउटै समयमा निधन र एउटै चितामा अन्तिम संस्कार

काठमाडौं, फागुन २३ । वरिष्ठ राजनीतिज्ञ एवं पूर्वमन्त्री पिताम्बर ध्वज खाती दम्पतीको आइतबार निधन भएको छ । पूर्वमन्त्री पिताम्बर ध्वज खातीसँगै उहाँकी धर्मपत्नी शिव कुमारी खातीको एकैदिन र एउटै समयमा