२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निजामती विधेयकलाई ‘फास्ट ट्र्याक’मा लैजान सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा लैजान जोड दिनुभएको छ । मंगलबार राज्य व्यवस्था समितिमा विधेयकमाथिको छलफलमा सहभागि