Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


हिमाल आरोहण गर्न बहराइनका राजकुमार आज नेपाल आउँदै, १ सय ५० जना शेर्पाले साथ दिने

काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज(बुधबार) नेपाल आउँदै छ । सरकारले अनुमति दिएसँगै राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि आज चार्टर उडानमार्फत्