१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


‘शक्तिशाली राष्ट्रहरुको चित्त बुझाउने आधारमा परराष्ट्र नीति चलाउने कुराले मुलुकको औचित्य रहँदैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को अध्यक्ष राष्ट्रका रूपमा नेपालले आतंकवादविरुद्ध सैद्धान्तिक रुपमा स्पष्ट दृष्टिकोण राखेको भएपनि खुला सीमाका कारण चुनौति रहेको बताउनुभएको छ

किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छ : सांसद साउद

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले धान रोपाईंको मुख्य समयमा समेत किसानले मल नपाएको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा

‘राजनीतिक समस्या हल गर्न राष्ट्रिय सहमतिमा स्थिर सरकार आवश्यक’

काठमाडौं । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले नेपालमा बढ्दो राजनीतिक अस्थिरता र भ्रष्टाचारको समस्या समाधानका लागि स्थिर सरकारको आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र

‘पहुँचका आधारमा बजेट विनियोजन नगरियोस्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा

छिमेकीलाई पहिलो प्राथमिकता : परराष्ट्रन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर

नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसक्यो : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ । सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री

सुदूरपश्चिम विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको प्रदेश हो : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन

दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भयो : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको छ । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले

विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतंकवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताउनुभएको छ । न्यूज लाइन्स मिडियाको ८ औं वार्षिकोत्सवका अवसरमा

नेपालमा शान्तिको आवश्यकता छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताउनुभएको हो ।