Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


एनआईसी एशियाको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त हुनु भएको छ । बैंकको सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख