Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च रिट निवेदश पेश

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।

राष्ट्रपतिद्धारा नागरिकता अध्यादेश २०७८ जारी

काठमाडौं, जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेको

नागरिकताको विषयलाई कुर्सीको खेलसँग कदापि साट्नुहुन्नः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकताको विषयलाई कुसीको खेलसँग कदापि जोड्न नहुने बताउनु भएको छ । रावलले नागरिकता जस्तो विषय देशको अस्तित्व र अस्मितासँग गाँसिएकाले कुर्सीसँग कदापि साट्न

हचुवामा नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्नुहुन्नः कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्न नहुने बताउनु भएको छ । खुला सिमारखुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा

नागरिकता प्राप्त व्यक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

काठमाडौं, बैशाख १ । निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको

‘नागरिकतामा थर नै नराखे छुवाछुत अन्त्य हुन्छ’

काठमाडौं, चैत २२ । संविधानले जातिय छुवाछुत गर्न नपाइने र छुवाछुत गरेमा दण्ड जरिवानासमेत लाग्ने स्पष्ट उल्लेख गरेपनि कार्यान्वयन पक्ष फितलो भएको दलित अगुवाहरुले गुनासो गरेका छन् । जातीय छुवाछुतका

दुर्गाप्रसादले नागरिकता बनाए

भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित प्रशासनमा पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँँलले ०३–०१–७७ –०३२५१ नम्बरको नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

राष्ट्रिय परिचय पत्रका लागि ६३ हजारले विवरण भरे, नागरिकता भने डेढ लाखसँग

डडेल्धुरा । डडेल्धुरामा राष्ट्रिय परिचय पत्र बनाउन ६३ हजारभन्दा बढीले विवरण भरेका छन् । जिल्लाका सात वटै स्थानीय तहमा सञ्चालन गरिएको शिविरमा ६३ हजार ४ सय ६ जनाले विवरण भरेको

सर्लाहीमा नागरिकता बनाउनेको संख्या बढ्यो

सर्लाही । सर्लाहीमा नागरिकता बनाउनेको संख्या बढेको छ । सरकारले राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलन सुरु गरेसँगै नागरिकता बनाउनेको भिड बढेको हो । अहिले दैनिक जिल्ला प्रशासन कार्यालय मलंगवाबाट

‘नागरिक एप’मा लगइन भएन ? यसाे भन्छ गृह मन्त्रालय

काठमाडौं । माघ २ गतेदेखि सञ्चालनमा आएको ‘नागरिक एप’ प्रति नागरिकको आकर्षण बढ्दो छ । अहिलेसम्म ३ लाखभन्दा बढी प्रयोगकर्ताले एप डाउनलोड गरिसकेका छन् । विभिन्न सरकारी संस्थाहरूमा भएको विवरण