Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एमालेको महाधिवेशनका कारण नागढुंगा-मलेखु सडक आज र भाेलि खुला

काठमाडाैं। नागढुंगा-मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ। तर यसअघि भने नागढुंगा-मलेखु सडकखण्ड दैनिक ५ घण्टा आंशिक बन्द गरेर स्तरोन्नति गरिएकाे थियाे।नेकपा एमालेको ११औं केन्द्रीय महाधिवेशन उद्‌घाटन सत्रलाई