Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


सर्वोच्चका दुई न्यायाधीशले लिए सपथ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । बुधबार सर्वोच्च अदालतमा आयोजित एक समारोहमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाललाई सपथ ग्रहण

सर्वोच्चमा दुई न्यायाधीश चुडाल र सुवेदी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम

सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको नाम अनुमोदन

काठमाडौं, बैशाख ३ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । समितिमा शुक्रबार भएको सुनुवाइपछि दुबै जनाको नाम

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, ४ गते संसदीय सुनुवाइ हुने

चैत १३ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदीको संविधान अनुसार योग्यतानै नपुगेको भन्दै न्यायरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चको न्यायाधीश बन्न नहकुल सुवेदीको योग्यता नपुगेको बारको ठहर

काठमाडौं, चैत २७ । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको ठहर गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले पत्रकार सम्मेलन गरि न्यायाधीश नियुक्तिको

सर्वोच्चको फैसला कुर्न सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ १० दिन सारियो

काठमाडौं, चैत २२ । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिले उजुरीकर्ताहरुलाई बोलाएर छलफल गरेको छ । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध

सुवेदी र चुँडाल विरुद्ध परेका सात उजुरीको संसदीय सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुँडालको आज सुनुवाइ गर्ने भएको हो । सुनुवाइ

न्यायाधिश सुवेदीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, चैत १३ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेकालाई न्यायाधीशमा सिफारिस गरेको भन्दै