Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


भन्सार छली ल्याइएका ११ लाख बढीका कपडा बरामद

हरि शर्मा, नवलपरासी । नवलपरासी प्रहरीले भन्सार छली ल्याएर घरमा गोदाम गरी राखिएका ११ लाख ६८ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ। सुस्ता गाउँपालिका–१ रुपैयालियाका महेन्द्र चौधरीको घरको भान्छा

लागुऔषध कारोबारी पक्राउ गर्न चार राउन्ड गोली प्रहार

नवलपरासी । नवलपरासी प्रहरीले लागुऔषध कारोबारी रामग्राम नगरपालिका–१२ पचगाँवका ५२ वर्षीय राजेश लोनियालाई गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा लागुऔषधको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा लोनियाको

नवलपरासीका कैदीबन्दीलाई तत्काल स्थानान्तरण गर्न सुझाव

नवलपरासी । नवलपरासी कारागार कार्यालयमा क्षमताभन्दा बढी कैदीबन्दीहरु रहेको पाइएपछि उनीहरुलाई तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ । जिल्लामा रहेको कारागार र हिरासत अनुगमन गर्न आएको मुख्य न्याधिवक्ताको कार्यालय लुम्बिनी

नवलपरासीमा बसको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका(१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १ करोड बढीको अवैध सामान बरामद

नवलपरासी । नवलपरासीका विभिन्न नाकाबाट हुने अवैध सामान बरामदबाट सशस्त्र प्रहरीले एक महिनाको अवधिमा १ करोड १२ लाख बढी राजस्व जम्मा गरेको जनाएको छ । जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर

घुससहित नवलपरासी कारागार प्रमुख पक्राउ

नवलपरासी । घुस लिएको आरोपमा कारागार कार्यालय नवलपरासीका प्रमुख विनोदकुमार दत्त पक्राउ परेका छन् । डेढ लाख रुपैयासहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा रहेको निवासबाट पक्राउ गरेको हो

राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन

काठमाडौं । नवलपरासीको सुनवल नगरपालिकामा पर्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको हो  । अहिले हरेक

महेशपुर भन्सारद्वारा ५ लाख रुपैयाँ बराबरको कपडा बरामद

नवलपरासी । नवलपरासीको महेशपुर भन्सार कार्यालयले ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । भारतबाट ल्याएका उक्त कपडा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा शुक्रबार दिउँसो गएको भन्सार कार्यालयको गस्ती

मेयरको कार्यशैलीप्रति वडाध्यक्षहरुको आपत्ति

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकाका मेयरको कार्यशैलीप्रति बहुमत वडाध्यक्षसहित कार्यपालिकाका सदस्यहरुले आपत्ति जनाएका छन् । नगर क्षेत्रमा सञ्चालन भएका विभिन्न कार्यक्रम/योजनालगायतका विषयमा असन्तुष्टी जनाउँदै उनीहरुले मेयर धनपद यादवले एकलौटी रुपमा

गोदाममा लुकाएर राखेको ३५ लाख बराबरको चिनी र केराउ बरामद

नवलपरासी । नवलपरासीमा भन्सार छलेर अवैधरुपमा गोदाममा लुकाएर राखेको ३५ लाख बराबरको चिनी र केराउ बरामद भएको छ । भारतबाट भन्सार छलेर ल्याएको उक्त चिनी र केराउ गोदाममा लुकाएर राखेको