Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्छ : वनमन्त्री साह

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि राखेका जिज्ञासाको जवाफ