Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


प्यूठानमा नर्सरी व्यवसाय फस्टाउँदो

राजेश जीसी प्यूठान । कृषिमा सम्भावना नदेखेर युवा विदेश पलायन भइरहेका बेला प्यूठानका केही युवाहरु कृषिबाट राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले विभिन्न प्रजातीका बिरुवा तथा फलफूलका नर्सरी स्थापना गरी