Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


देउवा र मोदीद्वारा चार परियोजनाको उद्घाटन

भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि उहाँहरूले त्यहींबाट भर्चुअल रूपमा चार वटा परियोजनाको उद्घाटन गरेका हुन् ।

नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सधैँ दृढ साथी रहन्छौं : मोदी

भारतको नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतको मित्रताको उदाहरण विश्वमा कहीँ पनि नभएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले रेल्वे सेवाको भर्चुअली उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट भोलि शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुनेभएको छ । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार

मोदीको महत्वाकांक्षी परियोजना श्रीकाशी विश्वनाथधाम करिडोर निर्माण

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकांक्षी परियोजना श्रीकाशी विश्वनाथधाम करिडोर निर्माण सम्पन्न भएको छ । यो परियोजना ७ अर्ब लागतमा ३३ महिनामा सम्पन्न भएको हो । प्रधानमन्त्री मोदीले बनारसमा

भारत विवादित कृषि कानुन खारेजीको घोषणा

कृषि क्षेत्रमा निजी क्षेत्रका खेलाडीहरू हावी हुने र किसानको आयस्रोत घट्ने भन्दै किसानहरूले विरोध गर्दै आइरहेका थिए भने त्यस क्रममा महिनौं प्रदर्शन समेत भएको थियो ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिएकामा मोदीलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री देउवा र मोदीबीच आज भेटवार्ता हुँदै, जलवायु सम्मेलनमा विश्वका नेतासँग देउवाको अनौपचारिक भेट

जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त बृटिश प्रधानमन्त्री बोरिस जोन्सन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्व नेताहरुसँग अनौपचारिक भेटघाट गर्नुभयो ।

संविधान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले दिए शुभकामना

काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनता र प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन

अक्षयकाे आमाको निधनप्रति मोदीले पत्र लेखेर गरे शोक व्यक्त

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलीउड नायक अक्षय कुमारको आमाको निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले पत्र लेख्दै अक्षयको आमाको निधनप्रति शोक व्यक्त गरेका हुन्। अक्षयले प्रधानमन्त्री

राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रसंघीय सुरक्षा परिषद् वैठकको अध्यक्षता गर्नुहुने भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार भर्चुअल सम्मेलनको अध्यक्षता मोदीले गर्नेु हुने छ । अगस्ट महीनाका