Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


नयाँ सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रालय बाँडाफाँड टुंगो लगाउने बारेमा निर्णय गरिने बताइएको छ