एजेन्सी । बङ्गलादेशले आगामी सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति चयन गर्ने भएको छ। संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्छ र सेप्टेम्बरमा संसद्ले नयाँ राष्ट्रपतिको चयन