Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


नयाँ जातको उखु लगाउन किसानलाई प्रोत्साहान

सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी मिलले किसानलाई उन्नत जातको उखु लगाउन प्रोत्साहान गर्ने भएको छ । उद्योगले धेरै उत्पादन दिने र एकै बालीबाट धेरै फाइदा हुने खालको बाली