Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


कांग्रेसकाे थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी

काठमाडौं । दाेस्राे विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अहिले जारी रहेकाे छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक