काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । आजका लागि बोलाइएको समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो । बैठक शुक्रबार बिहान