Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


५ वटा नक्कली कम्पनी खडा गरी ३२ सय केजी सुन तस्करी, १२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५ वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले