काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटी धोबीचौरमा रहेको गाहिटी धाराको जीर्णोद्वारकाे गरिएको छ। ढुंगेधारा र आसपासको क्षेत्रमा सरसफाई गरी पार्क समेत निर्माण गरिएको हाे । जीर्णोद्वार गरिएको ढुंगेधारा