Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


बाजुरामा १ सय ५० विद्यार्थी बिरामी

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा स्थित धुरालसैन माबिमा १ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । पाँच दिन यता १ सय ५० भन्दा बढी विद्यार्थी बिरामी परेको