काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साह र नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो
काठमाडाैं । भारतीय सेना प्रमुख धिरज सेठ काठमाडौं आइपुग्नभएकाे छ । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सेठ आइतबार काठमाडौं आइपुग्नुभएकाे हाे । भारतीय सेना प्रमुख सेठलाई नेपाल भ्रमणका क्रममा सोमबार