Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौं । काठमाडौंको धापासीमा मंगलबार बेलुकी कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ३ बर्षीय श्रीयन