१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सुदूरपश्चिममा गौरा पर्व सुरु

बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आज(आइतबार)देखि शुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त भएको विश्वास