३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


जापानद्वारा परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरू

एजेन्सी । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरू गरेको छ । जापान सरकारले गत मंगलबार विकिरणयुक्त प्रदूषित पानी समुद्रमा फाल्ने