एजेन्सी । दुबईस्थित एक बन्दरगाहमा रहेका कन्टेनरमा आगलागी भएको छ । संयुक्त अरब इमिरेट्सको मुख्य व्यापारिक केन्द्रमा रहेका कन्टेनरमा आगलागी भएको समाचारमा जनाइएको छ । आगलागीसँगै भएको विस्फोटले उक्त व्यापारीक