Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


भारतमा जीप र ट्रक जुध्यो, ६ बालबालिकासहित १४ को मृत्यु

काठमाडौं । भारत उत्तरप्रदेश राज्यको प्रतापगढ जिल्लामा गएराति सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ६ जना बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ । शेखपुरा गाउँबाट जन्ती

रामेछापमा बोलेरो दुर्घटना हुँदा बालिकाको मृत्यु

रामेछाप, मंसिर ४ । रामेछाप जिल्लाको सुनापति गाउँपालीकाको वडा नं १ मा बिहीबार दिउँसो बोलेरो दुर्घटना हुँदा एकजना बालिकाको घटनास्थलमैै मृत्यु भएकोे छ । दोरम्बाको गुन्साल बाट राजधानी काठमाडौं आउँदै

रोल्पामा जिपको ठक्करबाट १ को मृत्यु, २ जना घाइते

रोल्पा, मंसिर ४ । रोल्पामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका तल्लोपानीस्थित सुलिचौर भित्री सडक खण्डमा भएको दुर्घटनामा २ जना घाइते भएका छन् । लु १

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ताप्लेजुङ, मंसिर ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । ओझा गाउँबाट अलैँची लिएर खोक्लिङ तर्फ आईरहेको लु ४ त ६५४८ नम्बरको

झापामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

झापा, मंसिर ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २

तनहुँमा माइक्रो बस दुर्घटना हुँदा युवतीको मृत्यु

तनहुँ । मानहुँकोटमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्यटक बोकेर घुम्न गएको ग १ ख २९४२ नम्बरको माइक्रो बस अनियन्त्रित भएर दुर्घटना हुँदा पोखरा महानगरपालिकाकी

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट

मेक्सिकोमा ट्यांकर विस्फोट, १४ जनाको मृत्यु

मेक्सिको सिटी, मंसिर २ । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्यांकर विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान

मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

महेन्द्रनगर, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर–२ बाणीमा सोमबार दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडी, कात्तिक २८ । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दशरथचन्द राजमार्गअन्तर्गत् पाटन नगरपालिका–४, जोलाबाँजमा ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ का खेमराज ढकालको घटनास्थलमै मृत्यु