काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट खस्दा मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका
बुधबार दिउँसो ४ बजे तमानखोला गाउँपालिका–१ सिनिका भन्ने स्थानमा प्याराग्लाइडिङ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।
गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले
चापाकोट नगरपालिका–९ सुन्तौलिटारबाट दामाचौर जाँदै गरेको लु १ ह ४३७ नम्बरको अटो रिठ्ठे खोलामा दुर्घटना हुँदा पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय चापाकोटले जानकारी दिएको छ ।
आइतबार राति भएको दुर्घटनामा परी गोदार घाइते भएका थिए । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा बिहीबार बिहान बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंसीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का
बागलुङ । बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोलादेखि वडा नम्बर ३ को याङ्म्याङ जाने क्रममा मोटरसाइकल दुर्घटना
२ वर्षअघि सातै प्रदेशमा १–१ वटा ट्रमा सेन्टर बनाउने निर्णय गरिए पनि काम अघि बढ्न सकेको छैन । दुर्घटनामा परेकाहरूलाई समयमै उपचारको दायरामा ल्याउनका लागि बनाइएको योजना अब भने अस्पतालमा
काठमाडौं । चितवनको राप्ती नगरपालिका–४ डडुवामा सोमबार राति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय
पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भिर अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचन अधिकारी राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।