दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले आज विहान शव फेला पारेका थिए । दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट काठमाडौं
मधुवनमा विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको पोलबाट लत्रिएको तारमा परेर मधुवन नगरपालिका–४ सिमलपुर निवासी बलबहादुर बंशी मगरको मृत्यु भएको हो ।
कोशीलोक अन्तर्गत भेडेटारबाट धनकुटा जाँदै गरेको मे ३४ प ११८५ को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ तेह्रथुमको छथरगाउँपालिका ५ बस्ने वर्ष २२ की कौशिला चेम्जोङ्गको मृत्यु भएको हो ।
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ कार्की छापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको ३४ प ११८५ को मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुमको छथरगाउँपालिका
काठमाडौं । पाल्पाको तानसेन नगरपालिका –९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना
काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आइतबार बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । कैलालीको कुचौनि
शनिबार गोरखाबाट लुम्बिनी गएर फर्कँदै गरेको ग १ ख ५८९२ नम्बरको तीर्थयात्री सवार बस बर्दघाट नगरपालिकाको खुर्सानी खोलामा दुर्घटना भएको हो ।
गएराति योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले सिद्धार्थ राजमार्गको कालिकानगरमा बाटो काट्दै गरेका बुटवल १० कालिकानगरका ७२ वर्षीय पशुपति भट्टराईलाई ठक्कर दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको ले जनाएको छ ।
मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको नेकपा (एमाले)को जुलुस सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।