Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


माेटरसाइकल दुर्घटना चालककाे मृत्यु

झापा । कनकाई नगरपालिका– ३ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक किनारमा

खतरनाक दुर्घटनाले बदलियो एक अभिनेत्रीको जीवन, भनिन् बाँच्ने आशा थिएन

एजेन्सी । भारतीय अभिनेत्री अनु अग्रवालको दुर्घटनामा परेर जीवन नै बदलिएको छ । अनुले फिल्म आशिकीमा काम गरेर एकाएक चर्चा कमाएकी थिइन् । तर, केही वर्षपछि उनले आफूलाई फिल्मबाट टाढा

दाङमा बस दुर्घटना : पाँचकाे अवस्था गम्भीर, ४२ जना घाइते

दाङ । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । घाेराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटना भएकाे हाे ।

सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

सल्यान । सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । उहाँको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको

चाडपर्वमा सवारी दुर्घटना बढ्दै

कर्णाली । कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो । विशेषगरी क्षमताभन्दा धेरै

सल्यानमा बिहेको जीप दुर्घटना : ८ जनाको मृत्यु, एक घाइते

दाङ । सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो

यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । काठमाडौंबाट हेटौंडाका

भीमफेदी दुर्घटना अपडेट : मृतककाे संख्या ७ जना पुग्याे

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु मिनिबस दुर्घटना हुँदा मृतककाे संख्या ७ पुगेकाे छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल

भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना भएकाे छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । हालसम्म मृतकको पहिचान हुन नसकेको उनले बताए।

रुखमा कार ठोक्किदा दुई जनाको मृत्यु, चार जना घाइते

झापा । तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडक किनारमा रहेको वरको रुखमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै कारमा सवार अन्य चार जना घाइते गम्भीर घाइते भएका